काठमाडौं - संकटा क्लब र नेपाल एपिएफ क्लब बराबरीमा रोकिएका छन् । एन्फा यु–१६ को लिगमा सोमबार भएको खेलमा दुवै टिम १–१ को बराबरीमा रोकिएका हुन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) म…