आइतबारबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टिम नेपाल पुलिस क्लबको टोली घोषणा भएको छ । शुक्रबार आरिफ शेखको कप्तानीमा पुलिसको टोली घोषणा भएको हो । पुलिसले घोषणा गरेको टोलीमा आरिफ शेख (कप्ता…