काठमाडौँ- लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रेन्टफोर्डलाई ३-० ले पराजित गरेको हो । जितमा फाबिन्हो, ओक्सलेड चेम्बरलेन र मिनामिनोले १-१ गोल गरे । …