काठमाडौं – आइभरी कोस्टका गोलरक्षक सेल्भेन ग्बोहो प्रतिबन्धमा परेका छन् । फिफाले सेल्भेनमाथि लागूऔषध प्रयोग गरेको भन्दै प्रतिबन्ध लगाएको हो । उनले औषधी प्रयोग गरेको पुष्टि भएकाले प्रतिबन्धमा परेका हुन् । उनी प्र…