काठमाडौँ - काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिगमा तीन टिम अपराजित छन् । बलिया मानिएका मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले सातौँ चरणसम्म पराजय बेहोरेका छैनन् । मछिन्द्र र आर्मीबाहेक कुनै खेल नहार्…