काठमाडौँ - नेपाली महिला क्रिकेट टोलीकी सीताराना मगरले हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी छन् । योसँगै सीता विदेशी लिग खेल्ने पहिलो नेपाली महिला क्रिकेट ब…