काठमाडौँ – सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । &nbs…