काठमाडौँ- दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डिभिलियर्सले क्रिकेटबाट सन्यास लिएका छन् । सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट त्यागेका एबी डिभिलियर्स फ्रेन्चाइज लिगहरूमा पनि नदेखिने भएका हुन् । ३७ वर्षिय एबी डि…