काठमाडौँ- च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने एसी मिलानको लक्ष्य पूरा भइसकेको छैन । न त उसको सम्भावना नै सकिसकेको छ । समूह ‘बी’ मा रहेको मिलानको पाँच खेलबाट चार अंक छ । चौथो स्थानमा रहेको एट्लेट…