काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले पहिलो जित हासिल गरेको छ । शनिबार भएको खेलमा लेस्टर सिटीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो । लेस्टर सिटीको जितमा खेलको १६औं मिनेटमा फकुन्डो ब…