काठमाडौँ- युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले इटालियन क्लब बोलोग्नालाई पराजित गरेको छ । गएराति भएको खेलमा लिभरपुलले बोलोग्नालाई २-० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा एलेक्सिस म्याक अलिस्ट…