काठमाडौँ- एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज बहराइनको सामना गर्दैछ । न्यू ताइपेइ सिटीस्थित फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार १२:४५ बजेदेखि सुरु हुनेछ । समूह …