न सरकार विस्तार, न महाधिवेशनको सुनिश्चितता । कांग्रेस सभापति र प्रधानमन्त्री दुवैको कुर्सीमा रहेका शेरबहादुर देउवा दुवै काममा चुस्त नदेखिएपछि मुलुकमा ‘अन्यौल’ छाएको छ । हुन पनि ७४ दिन पुगिसक्दा पनि…