भदौ २ मा सेयर बजार परिसूचक (नेप्से) ३१९८.६० बिन्दुमा हुँदा कुल बजार पुँजीकरण नेपाली अर्थतन्त्रको आकारभन्दा ठूलो बनेको थियो । त्यसयता लगानीकर्ताले सेयर बजारमा झण्डै सात खर्ब रुपैयाँ गुमाइसकेका छन् । यसबीचमा सेयर…