शासकीय वृत्तसँग अझै ऋण र विदेशी सहयोग कसरी उपयोग गर्ने भन्ने कुनै दीर्घकालीन सोच र रणनीति छैन । तर, राज्यमाथि विदेशी र आन्तरिक ऋणको भार बढ्दो छ । अअर्को दुर्भाग्य चाहिँ यसरी हलुका तरिकाले ऋण थपिन्छ कि त्यो …