रातभरिको बर्षाले बिहानको मौसम निक्कै खुलेको थियो । घडीले ८ बजाउँदै गर्दा काठमाडौँ उपत्यकामा गर्मी चढ्दो क्रममा थियो । क्रमश: रातोपुल, गौशाला हुँदै एयरपोर्ट गन्तव्य बनाएर अगाडि बढेका मेरा पाइला कमल पोखरीको एउटा …