सुर्खेत- नेपाल प्रिमियर लिग (एनपिएल)को कर्णाली याक्स टिमले आज सुर्खेतको बुलबुल तालमा अवलोकन भ्रमण गरेको छ । एनपिएल सुरु हुनुभन्दा केही दिन अघि मात्रै प्रचारप्रसारका क्रममा सुर्खेत आइपुगेको टोलीले आज बुलबुल तालमा…