काठमाडौँ- ठमेलमा रातको समयमा टयाक्सी छिर्न नपाउने भएका छन् । ठमेल पर्यटन विकास परिषद्ले रातको समयमा आवागमनमा अवरोध, अनैतिक क्रियाकलाप, अवाञ्छित गतिविधि र होहल्ला बढेको भन्दै टयाक्सीलाई प्रवेश निषेध गर्ने तयारी ग…