पर्यटन

‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट श्री एयरलाइन्सको विमान फर्काइयो

इकागज | जेठ २०, २०८१

काठमाडौँ - काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ ।

“धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि  पार्किङ वेमा ल्याइयो”, यात्री मञ्जु शाहीले भनिन्, “नेलपलिसको गन्धका कारण  विमान फर्काइएको हल्ला चल्यो छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।” यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ । विमानको  ८ः२५ बजेको उडान तालिका थियो ।

विमानभित्र इन्धनको गन्ध आएको र  प्राविधिक परीक्षणका लागि  फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उनले बताए । 

नेपाल-भारत सीमा नाकाबाट पशुपतिनाथ, स्वर्गद्वारी, मुक्तिनाथ दर्शनका लागि यातायात सेवा सञ्चालन गरिने

इकागज | जेठ १५, २०८१

काठमाडौँ- नेपालको धार्मिक पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा नेपाल–भारत सीमा नाका...

बागमतीका मुख्यमन्त्रीलाई व्यवसायीले भनेः पाँच प्रतिशत मनोरञ्‍जन कर तिर्नुपर्ने व्यवसाय बन्द गर्छौ

इकागज | जेठ १४, २०८१

काठमाडौँ- बागमती प्रदेशका रात्रिकालीन व्यवसायीहरूले पाँच प्रतिशत कर तिर्नुपरेमा सम्पूर्ण व्यवसाय बन्द गर्ने...

पर्यटकको प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य

इकागज | जेठ १३, २०८१

काठमाडौँ- सरकारले पर्यटन प्रवर्द्धनका लागि नेपालमा प्रतिदिन पर्यटकको खर्च बढाउने नीति अख्तियार गरेको छ । ...

प्राधिकरणले गर्‍यो प्रभु हेलिकप्टरको उडानमा कडाइ, पाइलट ग्राउण्डेड

इकागज | जेठ ९, २०८१

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले सगरमाथाको क्याम्प २ मा प्रभु हेलिकोप्टरले उडान गरेपछि पाइलटला...