ढाका - सैयद रेफात अहमद बंगलादेशको नयाँ प्रधानन्यायाधीश नियुक्त गरिएको छ। यसअघि शनिबार दिउँसो प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिए पछि उक्त पद रिक्त थियो । अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले …