माले- यस वर्ष माल्दिभ्समा संसदीय निर्वाचन हुँदैछ । आइतबार साँझ माल्दिभ्सको निर्वाचन आयोगले भारत, श्रीलंका र मलेसियामा पनि मतपेटिका राख्ने घोषणा गरेको छ । करिब ११ हजार माल्दिभ्सका जनताले आफ्ना मतदान केन्द्रहरू सार्न…