काठमाडौँ- संसारमा प्राय धनी पुरुषको चर्चा हुन्छ तर के तपाईंलाई थाहा छ, सबैभन्दा धनी महिला को हुन् ? हुरुन ग्लोबल रिच लिस्ट २०२५ अनुसार एलिस वाल्टन विश्वकै धनी महिला बनेकी छिन् । उनीसँग १०२ बिलियन अमेरिकी डल…