नयाँदिल्ली- युक्रेनमा हालसम्म रुसको पक्षमा लडिरहेका १२ भारतीयको मृत्यु भइसकेको छ । भारतीय बिदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार अबेर पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । प्रवक्ता जै…