विश्व

पञ्जाबमा आम आद्‌मी पार्टीको विजय जुलुस

इकागज | फागुन २६, २०७८

काठमाडौँ- भ्रष्टाचारविरोधी आन्दोलनबाट भारतको दिल्लीबाट उदाएको आम आदमी पार्टी (आप) ले पञ्जाब विधानसभा चुनावमा ठूलो सफलता हात पार्ने देखिएको छ। गत फेब्रुअरी २० मा भएको विधानसभा चुनावको आजबाट सार्वजनिक हुन थालेको हो। नतिजाअनुसार आप हालसम्म १६ स्थानमा जीत हासिल गरिसकेको छ।

हालसम्म गणना भएको नतिजाअनुसार १ सय १७ सिट रहेको पञ्जाब विधानसभामा आप १६ स्थानमा विजयी भएको छ भने स्थानमा ७६ स्थानमा अगाडि देखिएको छ । पञ्जाबमा आपले सरकार बनाउन ५९ सिट आवश्यक पर्नेछ । अधिकांश स्थानमा अगाडि रहेको आपले ५९ भन्दा धेरै सिट जित्ने देखिएको छ ।

अन्यमा कांग्रेस १६ स्थानमा अगाडि तथा २ स्थानमा जीत तथा १६ स्थानमा अगाडी रहेको देखिन्छ। त्यस्तै अकाली दल र बसपाको गठबन्धन ३ स्थानमा अगाडि १ स्थानमा जीत रहेका छन् । एनडीए १ स्थानमा अगाडि देखिएको छ। बहुमत आउने देखिएपछि आपका कार्यकर्ता नेताहरू विजयी जुलस मनाउन लागेका छन् ।
 

महिला विदेशमन्त्रीहरूले गरे अफगान महिलामाथि लगाइएका प्रतिबन्ध हटाउन माग

इकागज | फागुन २६, २०७८

काठमाडौँ- अफगानिस्तानमा आयोजित एक बैठकमा विश्वका कम्तिमा १७ देशका महिला विदेशमन्त्रीहरूले अफगानिस्तानमा...

युक्रेनको सुमीमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ग्यास पाइपलाइन पनि ध्वस्त

इकागज | फागुन २६, २०७८

रुसका लडाकु विमानहरूले सुमी क्षेत्रको उत्तर-पूर्वी सहर ओख्तिरकामा आक्रमण गरेका छन् । आक्रमणमा तीन जनाको म...

युक्रेन युद्धमा रुसका ६ हजार सैनिकको मृत्यु भएको अमेरिकाको अनुमान

इकागज | फागुन २६, २०७८

अमेरिकाले रुसका ६ हजार सैनिकको मृत्यु भएको अनुमान गरेको छ । युद्धको पहिलो दुई हप्तामा मारिएका रुसीहर...

रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्छ : ह्वाइट हाउस

इकागज | फागुन २६, २०७८

रुसले सम्भवतः युक्रेनमा रासायनिक वा जैविक हतियारहरू प्रयोग गर्न सक्ने अमेरिकाले बताएको छ । ह्वाइट हाउसक...