फिनल्यान्ड : लैङ्गिक समानताको सूचीमा फिनल्यान्ड प्राय: माथि पर्छ । तर प्रधानमन्त्री सन्ना मरिनले लैङ्गिक भिन्नता अन्त्यको निम्ति लड्न थप कदम उठाउँदै १६ वर्षीया किशोरीलाई आफ्नो कुर्सी बुधवार एक दिनको निम्ति हस्तान्तरण गरिन् …