विश्व

युक्रेनका यी तीन सहरमा आक्रमण गरेको रुसले गर्‍यो पुष्टि

इकागज | फागुन २७, २०७८

रुसले लुत्स्क र इभानो-फ्रान्किभस्कमा आक्रमण गरेको पुष्टि गरेको छ । रसियाको रक्षा मन्त्रालयले भर्खरै लुत्स्क र इभानो-फ्रान्किभस्कमा आक्रमण भएको पुष्टि गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

उच्च सटीक लामो दूरीको आक्रमणले युक्रेनको पश्चिममा शहरहरु मा दुई सैन्य एयरफिल्डमा आक्रमण गरेको मस्को रक्षा अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

खाना, पानी र औषधि पुर्‍याउनेलाई पनि रुसले निशाना बनायो : जेलेन्स्की

इकागज | फागुन २७, २०७८

युक्रेनी सरकारले रुसी सेनाले पुनः अस्थायी युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाएको छ । बिहीबार रुसी फौज...

युक्रेनमा रुसको आक्रमण तेश्रो सातामा प्रवेश गर्दा अहिलेसम्म के–के भयो ?

इकागज | फागुन २६, २०७८

काठमाडौँ– युक्रेनमा रुसको आक्रमण १५औं दिन पुगिसकेको छ, अर्थात् आजदेखि दुई देशको युद्ध तेश्रो साता...