विश्व

रुसले युक्रेनको पूर्वाधार र सीमा सुरक्षामा मिसाइल आक्रमण गर्‍यो : राष्ट्रपति जेलेन्स्की

इकागज | फागुन १२, २०७८

काठमाडौँ- रुसले युक्रेनमा मिसाइल प्रहार गरेको युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले बताएका छन् ।  राष्ट्रपति जेलेन्स्कीले देशमा क्षेप्यास्त्र हमलाको रिपोर्ट पुष्टि गरेका हुन् ।

रोयटर्सका अनुसार रुसले युक्रेनको पूर्वाधार र सीमा सुरक्षामा मिसाइल आक्रमण गरेको राष्ट्रपति जेलेन्स्कीले बताए ।

पुटिनले आक्रमण सुरु गरे, युक्रेनले आफ्नो रक्षा गरेर जित्‍नेछ : विदेशमन्त्री कुलेबा

इकागज | फागुन १२, २०७८

काठमाडौँ- युक्रेनका विदेशमन्त्री डिमेट्रो कुलेबाले रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनमा आक्रमण सुरु ...

बाइडेनले भने- रुसले युक्रेनमाथि आक्रमण गर्नु 'उत्तेजित' र 'अनुचित'

इकागज | फागुन १२, २०७८

काठमाडौँ - अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष सैन्य कारबाहीको घोषणा...

युक्रेनका पृथकतावादी नेताले भने – सबैभन्दा राम्रो विकल्प युक्रेनी सेना युद्धबाट फर्कनु नै हो

इकागज | फागुन १२, २०७८

काठमाडौँ - रुस समर्थित युक्रेनका पृथकतावादीहरूद्वारा नियन्त्रित क्षेत्रका एक नेताले युक्रेनी सेनाले ...

सेनालाई आक्रमणबाट रोक्न रूसी राष्‍ट्रपति पुटिनलाई संयुक्त राष्ट्रसंघको आग्रह (भिडियोसहित)

इकागज | फागुन १२, २०७८

काठमाडौँ - संयुक्त राष्ट्रसङ्घले आक्रमण रोक्न रूसलाई आग्रह गरेको छ । महासचिव एन्टोनियो गुटर्रेसले सेनालाई ...

रूसको दक्षिण-पश्चिम बेलगोरोड प्रान्तमा पनि सुनियो विस्फोटको आवाज

इकागज | फागुन १२, २०७८

काठमाडौँ - रूसको दक्षिण-पश्चिम बेलगोरोड प्रान्तमा विस्फोटको आवाज सुनिएको रोयटर्सले जनाएको छ । एक साक्षील...