कपिलवस्तु-३ को मतगणना सुरु

बुटवल - कपिलवस्तुको क्षेत्र न ३ मा मतगणना सुरु भएको छ । प्रत्यक्षतर्फ प्रतिनिधि सभाको मत गणना सुरु भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए ।
पहिलो ४ पेटिका खुलेको जसमध्ये उदयपुर वडा कार्यलय, भलवारी,धर्माशाला गणेशपुर र कृषि सामाग्री केन्द्र बहादुरगन्ज मत गणन सुरु भएको छ । मतगणना साढे ११ बजे बाट सुरु भएको जनाइएको छ ।
प्रतिनिधितर्फ सत्ता गठबन्धनबात अभिषेक प्रताप शाह, नेकपा एमाले बाट मंगल गुप्ता,जनता प्रगतिशील पार्टी बाट इश्वर दयाल मिश्र, राप्रपाबाट प्रकाश रजौरिया बिचा प्रतिस्पर्धा रहेको जनाइएको छ । कपिलवस्तु क्षेत्र नं ३ मा कुल १ सय ४६ मतदान केन्द्र रहेको थियो ।
मतदान स्थल ७२ स्थल रहेको तोकिएको छ । क्षेत्र नं ३ मा कुल १ लाख १५ हजार ५ सय ४३ मतदाता संख्या रहेको छ । पुरुष ६२ हजार २ सय २२ रहेका छन भने महिला ५३ हजार ३ सय २१ रहेका छन् ।

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल

गृहमन्त्रीको राजीनामा मागेर संसद अवरोध गर्नु लोकतन्त्र विपरीत होः प्रधानमन्त्री …

गृह मन्त्रालय र यातायात व्यवासयीबीच वार्ता समिति गठन गर्ने सहमति

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आह्वान

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

एमालेको 'झोले अभियान'

बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद : कम…

प्रतिक्रिया