सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

काठमाडौँ- ३ को प्रदेश ‘क’ मा कांग्रेसका लामा विजयी

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ३ प्रदेश ‘क’ बाट कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार उनले ४५५८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका चन्द्रमान लामाले ३४१५ मत पाएका छन् ।

र, यो पनि