बाजुरामा ११ दिनपछि मतगणना सुरु हुँदै

काठमाडौँ- बाजुरामा आज (बिहीबार) साढे ३ बजेबाट मतगणना सुरु हुने भएको छ । बिहीबार जिल्लामा सर्वदलीय बैठक बसेर सहमति भएपछि मतगणना सुरु हुने भएको हो ।
निर्वाचन सम्पन्न भएको ११ दिनपछि मतगणना सुरु हुन लागेको हो । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले आज दिउँसो साढे तीन बजेबाट मतगणना सुरु हुने जानकारी दिए । यसअघि विवादका कारण मतगणना कार्य सुरु हुन सकेको थिएन ।
टोलीले त्यहाँको वस्तुस्थिति बुझेर प्रतिवेदन तयार पारेर बुधबार मतगणना सुरु गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो ।
र याे पनि,
बाजुरामा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

प्रतिक्रिया