प्रचण्डको ब्रिफिङ- गृह र सञ्चार मन्त्रालय माओवादीले राख्छ

काठमाडौँ- सरकार विस्तार गर्ने तयारी भइरहेको बेला नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । बैठकमा पछिल्लो समयको राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।
मन्त्रिपरिषद् विस्तार हुँदा गृह र सञ्चार मन्त्रालय माओवादीले राख्नुपर्ने नेताहरूले धारणा राखेका थिए । नेताहरूको कुरा सुनेपछि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले गृह र सञ्चार माओवादीले राख्ने गरी सत्ता गठबन्धनका अन्य दलहरूसँग छलफल अघि बढेको बताएका थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय कांग्रेसलाई दिनेगरी छलफल अघि बढेको ब्रिफिङ गरेका थिए । आफूले सत्ता गठबन्धनमा थप एक मन्त्रालय लिनेगरी छलफल अघि बढाएको प्रचण्डले बताएका थिए ।
र, यो पनि

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया