शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

कुनै पनि सरकारले बहुमत प्राप्त गर्न सक्ने अवस्था थिएन, छैन

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाले विघटनअघि वैकल्पिक सरकार गठन हुन सक्ने अवस्था नरहेको बताएका छन् । सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्

'मैले प्रतिनिधि सभा विघटनको लागि सिफारिस गर्दा प्रतिनिधि सभाका सदस्यहरुको दलीय आबद्धता र समर्थनको आधारमा कुनै पनि सरकारले बहुमत प्राप्त गर्न सक्ने अवस्था थिएन । ओलीको जवाफमा भनिएको छ,' धारा ७६ को उपधारा (७) मा व्यवस्था भए बमोजिम प्रधानमन्त्री नियुक्त हुन नसकेकोले सोही उपधाराले मलाई सुम्पिएको संवैधानिक दायित्व बमोजिम प्रतिनिधि सभा विघटन गर्ने सिफारिस गरेको हुँ ।'

यो पनि 

ओलीको तर्क : सर्वोच्चको आदेश अनुरुप नै प्रतिनिधि सभा विघटन

ओलीको प्रश्न : देउवाको सरकार बनेपछि एमाले सत्तापक्ष कि प्रमुख प्रतिपक्ष ?

ओलीको प्रष्टोक्ति : प्रतिनिधि सभाको निरन्तरता निरर्थक थियो, गैरसंसदीय अभ्यासहरू मौलाएका थिए

दलीय अनुशासन उल्लंघन गर्ने छुट कुनै सांसदलाई छैन : प्रधानमन्‍त्री ओली

ओलीले फेरि भने : यो राजनीतिक विषय हो, अदालतले न्यायनिरुपण गर्न सक्दैन

दलीय अनुशासन उल्लंघन गर्ने छुट कुनै सांसदलाई छैन

सर्वोच्चलाई प्रधानमन्‍त्री ओलीको जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन (पूर्णपाठ)

कोभिड-१९ महामारीमै निर्वाचन गर्ने ओलीको दाबी