ओलीको आरोप : एमाले र जसपा फुटाउने कांग्रेस र माओवादीको नियत

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई नेकपा एमाले र जनता समाजवादी पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् । सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन् ।
ओलीको जवाफमा भनिएको छ,'नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो दलमा भने संविधान र प्रचलित कानून बमोजिमको दलीय अनुशासनको पालना गर्ने गराउने तर नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टीमा विभाजन ल्याउने नियतले यी दलका केही सदस्यलाई आफूतिर समावेश गराई प्रधानमन्त्रीको दावी गरिएको छ, जुन संसदीय शासन प्रणालीको विरुद्धमा र संविधान प्रतिकूल छ ।'
यो पनि
ओलीको तर्क : सर्वोच्चको आदेश अनुरुप नै प्रतिनिधि सभा विघटन
ओलीको प्रश्न : देउवाको सरकार बनेपछि एमाले सत्तापक्ष कि प्रमुख प्रतिपक्ष ?
ओलीको प्रष्टोक्ति : प्रतिनिधि सभाको निरन्तरता निरर्थक थियो, गैरसंसदीय अभ्यासहरू मौलाएका थिए
दलीय अनुशासन उल्लंघन गर्ने छुट कुनै सांसदलाई छैन : प्रधानमन्त्री ओली
ओलीले फेरि भने : यो राजनीतिक विषय हो, अदालतले न्यायनिरुपण गर्न सक्दैन
दलीय अनुशासन उल्लंघन गर्ने छुट कुनै सांसदलाई छैन
कुनै पनि सरकारले बहुमत प्राप्त गर्न सक्ने अवस्था थिएन, छैन
सर्वोच्चलाई प्रधानमन्त्री ओलीको जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन (पूर्णपाठ)
कोभिड-१९ महामारीमै निर्वाचन गर्ने ओलीको दाबी

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

प्रतिक्रिया