काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

काठमाडौँ- टुँडिखेलमा सीप मेला सुरु भइरहेको छ। 'रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि' भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले एक साताअघिदेखि सीप मेला सुरु गरेको हो।
महानगरले चलाएको सीप मेलामा कपाल काट्ने, मोबाइल मर्मत, ब्युटीपार्लर, फर्निचर लगायत विभिन्न २९ पेसासँग सम्बन्धित सीप तालिम दिइरहेको छ । मेलामा २०८१ जनालाई सीपमूलक तालिम दिने महानगरले तयारीसहित सो मेला सुरु गरेको हो ।
महानगरभित्र बसोबास गर्ने व्यक्तिलाई तालिम र रोजगारी प्रदान गर्ने उद्देश्यले सीप मेलाको आयोजना गरेको हो ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_LzDefxQkF8_x4qfgdq6xe5h8l3jykq3ynsitdjd8mt57mr07v4oitzwffk03nzpvhs01gps.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_J74wCfkvJe_32dtolupdx8u9zyik79y1kfvqdv0k923bp5u0ttk0a180jtxlmumqxzw8zz9.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

प्रतिक्रिया