कैलाली-४ को महाधिवेशन अनिश्चितकालका लागि स्थगित

कैलाली - नेपाल कांग्रेस कैलाली–४ को महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण महाधिवेशन स्थगित भएको हो । जिल्लाबाट १० जना महाधिवेशन छानिने भए पनि १०, ११ र १२ नम्बरका उम्मेदवारको समान मत आएपछि विवाद बढेको हो ।
पार्टीले १० मंसिरमा जिल्ला अधिवेशन आयोजना गरेको थियो । तर, प्रतिनिधिहरूमै विवाद देखिएपछि स्थगित गरेको हो । कैलाली–४ बाट सभापतिमा प्रकाशबहादुर बमले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी अहिलेका उपसभापति पनि हुन् ।
विवादका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कैलाली–४ को महाधिवेशन केन्द्रको महाधिवेशनपछि मात्रै हुने जानकारी दिइएको छ । आगामी १६ मंसिरमा प्रदेशको महाधिवेशन हुने भएकाले पनि यो महाधिवेशन स्थगित गरेको जानकारी दिइएको छ ।

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

देशमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छ : उपप्रधानम…

जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भएर आँखा रसाए...

प्रतिक्रिया