प्रतिनिधिसभा विघटनको विरोधमा सडकमै नमुना संसद् (फोटो फिचर)

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा युवाहरूले सडकमै नमुना संसद् सञ्चालन गरेका छन् । नेपाल टीन रिडर्सका युवाहरूले प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रियसभा बैठक सञ्चालन गरेर सांकेतिक रुपमा गरेका हुन् । युवाहरुले संविधानको रक्षाका लागि संसद् पुनःस्थापना हुनुपर्ने बताएका छन् ।

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

देशमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छ : उपप्रधानम…

जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भएर आँखा रसाए...

प्रतिक्रिया