प्रवास

विदेशस्थित नेपाली दूतावासले मनाए संविधान दिवस

इकागज | असोज ३, २०७८
काठमाडौँ - विदेशमा रहेका नेपाली दूतावासले संविधान दिवसको अवसरमा विविध कार्यक्रमहरु गरेका छन् । असोज ३ गते राष्ट्रिय एवं संविधान दिवसको अवसर भन्दै विभिन्न कार्यक्रमहरु गरेका हुन् । सरकारले संविधान दिवस मनाउन सबैलाई सर्कुलर गरेको थियो । पाकिस्तान, ओमान, युएई, बेलायत, साउदी अरेविया लगायत मुलुकहरुमा रहेका नेपाली दूतावासले विविध कार्यक्रम गरि नेपालको संविधान दिवस मनाएका हुन् ।  उनीहरूले त्यहाँको स्...