काठमाडौं : सरकारले बुधबार साँझ कोराना प्रभावित ५८ वटा उद्योगलाई विद्युत डिमान्ड शुल्कमा छुट दिने निर्णय गरेको छ । तर, यो सूचीमा सरकारले सिनेमा घरलाई भने सामेल गरेको छैन । जबकि सिनेमा घरले लामो स…