म कुनै पार्टीसँग प्रत्यक्ष जोडिएको छैन । आजसम्म झण्डा बोकेर हिँडेको पनि छैन । केही दिन पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा दुई तिहाइको बहुमत हुँदाहँदै संसद् विघटन गरेपछि मैले उनको त्यो कदम असंवैधानिक…