काठमाडौं : डायनामिक स्काउट क्रुको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा संङग्रह विमोचन गरिएको छ । युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ्गको प्रमुख आतिथ्…