कला

कन्दरा ब्यान्डको व्यवस्थापन ‘नेपग्याज्म'ले गर्ने

इकागज | असार ८, २०७९
काठमाडौँ- लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’र ‘नेपग्याज्म लाइभ  इभेन्ट एनएलई कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ। २०७९ असार ७ गते दुई पक्ष बीच सम्झौता भएको विज्ञप्तिमार्फत जनाइ...

एड सिरन बने बेलायतमा सन् २०२१ मा सबैभन्दा बढी बज्‍ने गायक

इकागज | असार ७, २०७९
लन्डन- संगीत सर्जक एड सिरन गत वर्ष बेलायतमा सबैभन्दा बढी बज्ने गायक घोषित भएका छन् । संगीतको लाइसेन्सिङ गर्ने संस्था पीपीएलले जारी गरेको तथ्यांकअनुसार सिरन बेलायतमा सर्वाधिक बज्ने गायक मानिएका हुन् । ...

कमब्याकमा सुपर फ्लप शिल्पा सेठ्ठी

इकागज | असार ७, २०७९
मुम्बई -टेलिभिजन सोमा जजको कुुर्सीमा बसेर ‘सुपर से उपर’ भन्दै प्रतिस्पर्धीको तारिफ गर्ने शैलीले बलिउड अभिनेत्री शिल्पा सेठ्ठीलाई दर्शकसँग बिरानो हुन दिएको थिएन । यति मात्र होइन कि उनले यही काम गरिगरिकन नयाँ फ्यान बनाएको पनि अनुमान गर्न सकिन्थ्यो । तर टेलिभिजनमा उनलाई देखेर दंग पर्ने दर्शक हलमा जाने कष्ट भने गरेनन् । एउटा मात्र होइन, दुई–दुई फिल्ममा शिल्पाले यो नियति भोग्नुपर्यो । अन्ततः बलिउडका अधिक...