मुम्बई : सञ्जयलीला भन्सालीको फिल्ममा एक्स्ट्रामै किन नहोस् कलाकार देखिन रुचाउँछन् । अझ गीत वा दृश्य छ भने त झन् नाइँ भन्ने कुरै भएन । अरु त अरु भन्सालीको फिल्ममा प्रियंका चोपडाले पनि खुशी खुशी आइटम गरेकी थिइन् …