बैंक-वित्त

कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा

इकागज | फागुन ११, २०८०

काठमाडौं - कुमारी बैंकले ४ हजार ११५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना १ जना संस्थापक सेयरधनी रामकुमारी पौडेलको नाममा रहेको सेयर बिक्री खुला गरेको हो ।

उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको ब्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

कम्पनीको सूचनामा उल्लेख गरे अनुसार सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने छ । सो समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने पनि बैंकले जनाएको छ ।

वित्तीय संस्थाबारे गरिएको दुष्प्रचारप्रति राष्ट्र बैंकको ध्यानाकर्षण, सर्वसाधारणको निक्षेप सुरक्षित

इकागज | फागुन ८, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्य...

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा पाँचथरको डेरी बजारमा

इकागज | फागुन ८, २०८०

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबा...

महालक्ष्मी विकास बैंक नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गीकरणमा 'ए' वर्गमा पर्न सफल

इकागज | फागुन ४, २०८०

काठमाडौँ- महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्वारा फागुन ३ मा जारी गरिएको सूचना बम...

माछापुच्छ्रे बैंकद्वारा डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

इकागज | फागुन ३, २०८०

काठमाडौँ- माछापुच्छ्रे बैंक लि. ले काठमाडौँको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी  क्याम्प...

ग्लोबलको विशेष आवास योजना, १० वर्षसम्म ९.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा

इकागज | फागुन १, २०८०

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ ...