काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थली भक्तपुरमार्फत भक्तपुर जिल्लास्थित श्री दिब्येश्वरी मन्दिरलाई खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेको छ । ब…