बैंक-वित्त

महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोस्टिक सेन्टरमा के-के पाउँछन् छुट ?

इकागज | पुस १९, २०८०

काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराहीमा रहेको एपोलो डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सेवाहरू छुट
Health Packages २५ प्रतिशत
Routine Tests २५ प्रतिशत
Outsource Tests १० प्रतिशत
COVID-19: RT-PCR Test एक हजार रूपैयाँ
COVID-19: Rapid Antigen Test ७५० रूपैयाँ

सहकार्यबाट बैंकका डेविट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरू सञ्‍चालन गर्दै आएको जनाएको छ । 

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवमा छात्रालाई छात्रवृत्ति

इकागज | पुस १७, २०८०

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदाय...

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सव, सातै प्रदेशमा वृहत् प्रभातफेरी कार्यक्रम

इकागज | पुस १५, २०८०

काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरी कार्...

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवमा क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट

इकागज | पुस १३, २०८०

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत ...

नबिल बैंकको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांशको प्रस्ताव पारित

इकागज | पुस १२, २०८०

काठमाडौँ- नबिल बैंक लिमिटेडले आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समिति...