काठमाडौँः वाणिज्य बैंकहरूको कर्जा वृद्धि उल्लेख्य बढेको छ । साउनदेखि फागुनको पहिलो सातासम्म ४ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल कर्जा प्रवाह २ खर्ब ६८ अर्ब रुपैयाँ थियो …