कर्पोरेट

सानिमा बैंकका ग्राहकलाई नागरिक अस्पतालमा छुट

इकागज | असार ७, २०८०

काठमाडौं - सानिमा बैंकले नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटल, गठ्ठाघर, भक्तपुरमा छुटको व्यवस्था गरेको छ । 

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएका छन् ।

सानिमा बैंकका ग्राहकहरुले औषधि र शल्यक्रियासम्बन्धी शुल्कहरुमा १० प्रतिशत र फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, इसीजी, युयसजी, इको, आँखा र बेड शुल्कहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैकले जनाएको छ । 

यसैगरी बैंकले ग्राहकहरुलाई विभिन्न छूट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बैंकले आज जारी गरेको विज्ञप्तिमा छ । 

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटिएम् संचालनमा रहेका छन् । 
 

अल्टिमा लाइफस्टाईलको बास–बुस्ट स्पिकर “अल्टिमा डाइनामाइट”काे कति पर्छ मूल्य ?

इकागज | असार ७, २०८०

काठमाडौँ– अल्टिमा लाइफस्टाईल तेज गतिले बढ्दो लाइफस्टाईल एक्सेसरीज ब्रान्ड अन्तर्गत स्पिकर वर्ग अन्तर्गत ...

सामसङको स्मार्ट फोन शून्य प्रतिशत ब्याजमा पाइने, कसरी लिने याे सेवा ?

इकागज | असार ७, २०८०

काठमाडौं । सामसङले आफ्ना उपभोक्ताहरुका लागि शून्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ क...

अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने नेपमेड्सको मोबाइल एप सार्वजनिक

इकागज | असार ६, २०८०

काठमाडाैं । अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरेको ...

हेलिकोप्टर चार्टर गरेर काठमाडाैंदेखि गाेरखाकाे विकट गाउँ चुमनुब्रीमा पुर्‍याइयाे सुरक्षा भत्ता

इकागज | असार ६, २०८०

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपु...

सनराइज बैंकद्वारा सुनसरीमा पशुपालन र डडेलधुरामा आलु खेती तालिम सञ्चालन

इकागज | असार ५, २०८०

काठमाडौं–सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले सुन्सरीको झुम्का नगरपालिकामा मासु उत्पादनका ल...