काठमाडौं – क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धनका लागि नबिल बैंक र पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) बिच साझेदारी भएको छ । महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धन गर्न नब…