कर्पोरेट

इन्फिनिक्स मोबाइलमा १५ महिनाको वारेन्टी

इकागज | चैत २३, २०८०

काठमाडौँ- अप्रिल १ बाट इन्फिनिक्स मोबाइलले सम्पुर्ण ग्राहकहरूमा आफ्नो उत्पादनको गुणस्तर र टिकाउपनलाई ध्यान दिँदै वारेन्टीको घोषणा गरेको छ । इन्फिनिक्सले आफ्नो सबै स्मार्टफोन मोडलहरूमा अभूतपूर्व १५ महिनाको वारेन्टी घोषणा गरेको हो ।

इन्फिनिक्सको अरू सम्पूर्ण मोबाइल उद्योगमा निर्धारित समयभन्दा तीन महिना बढि १५ महिनाको वारेन्टी प्रदान गर्ने निर्णय आफैंमा स्मार्टफोनको श्रेष्ठ निर्माण र विश्वसनीयताको प्रमाण भएको कम्पनीले जनाएको छ ।

इन्फिनिक्स मोबाइलले पर्याप्त व्यापार लक्ष्यतर्फ मात्रै हैन तर अब असिमित गुणस्तरको प्रतिष्ठा कायम गर्ने योजनात्मक अभियानमा रहेको जनाएको छ । वारेन्टीले इन्फिनिक्स मोबाइल उत्पादनको सटिकतामा अतिरिक्त आशा प्रदान गर्दछ, जसले ग्राहकहरूलाई मनको सन्तुष्टी र भरपर्दो मोवाइलको उत्कृष्टताको अनुभुती प्रदान गर्ने कम्पनीले जनाएको छ ।

आजको गतिशील दुनियामा उपभोक्ताहरू नवीनता मात्रै होइन, तर विश्वस्थताको पनि खोजी गर्दछन् । इन्फिनिक्सले विस्तृत वारेन्टीमा कुनै संदेह वा भय नरहनेगरी डिज़ाइन गरेको छ, जसले ग्राहकलाई अतिरिक्त सुरक्षा र सन्तोष प्रदान गर्ने दाबी गरेको छ ।

यस प्रयासले ग्राहकहरूको अनुभुतिलाई बढाउँदै इन्फिनिक्स ब्रान्डमै गहिरो विश्वासको विकास गर्नेछ । इन्फिनिक्सले स्मार्टफोन उद्योगमा अब्बल रहेर सत प्रतिशत नवीनतम उत्पादनहर मार्फत विश्वभरी उपभोक्ताहरूको बदलिएका आवश्यकतामा विशेष ध्यान दिने प्रण गर्ने जनाएको छ ।

जगदम्बाले दियाे इन्फिनिटीसँगको साझेदारीमा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट

इकागज | चैत २१, २०८०

काठमाडौं - जगदम्बा स्टील्स लिमिटेडले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा धनगढीस्थित सेती प्रादेशिक अस्पता...

महालक्ष्मी र एनआईसी एशिया क्यापिटलबीच व्यवस्थित लगानी योजना एसआइपीमा पहुँच वृद्धि गर्न सहकार्य

इकागज | चैत २१, २०८०

काठमाडौँ- महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरूको व्यवस्थित लगानी य...

एनसेल बन्यो आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अफ

इकागज | चैत २०, २०८०

काठमाडौँ- एनसेलले शनिबार काठमाडौँको रोयल नेपाल गल्फ क्लबमा भएको आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा ...

'मनिग्राम'बाट पठाएको पैसा 'आइएमई पे'बाट झिक्दा पाँच सयसम्म बोनस पाउने

इकागज | चैत १५, २०८०

काठमाडौँ- डिजिटल वालेट आइएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैया...

एक पटक चार्ज गर्दा तीन दिन चल्ने 'होनर एक्ससेभेनबी' नेपाली बजारमा आउँदै

इकागज | चैत १३, २०८०

काठमाडौँ- ग्लोबल टेक्नोलोजी ब्रान्ड होनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले आफ्नो नयाँ बजेट स्मार्टफ...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा जीवन बीमाबारे अन्तरक्रिया कार्यक्रम आयोजना

इकागज | चैत ९, २०८०

काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषय उपर अन्तरक्रिया कार्यक्रम सम्पन्न ...