कर्पोरेट

आइएमईले ल्यायो ‘घण्टी बज्यो’ अफर

इकागज | साउन २९, २०७९

काठमाडौँ- आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ । साउन २७ गतेदेखि सुरु भएको यो योजना भदौ १० गतेसम्म सञ्‍चालन हुने कम्पनीले जनाएको छ।

अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमी टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन् ।  दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्नु सक्नेछन् ।

सुस्ताएको पर्यटनमा उत्साह भर्ने नेतृत्वको खोजीमा ‘टान’का व्यवसायी

इकागज | साउन २७, २०७९

काठमाडौँ- पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को आगा...

चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरू

इकागज | साउन २६, २०७९

काठमाडौं– चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ । चन्द्रागिरि...

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज

इकागज | साउन २६, २०७९

काठमाडौं– एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)बा...

विपन्न क्यान्सर पीडितलाई आइएमई जनरल इन्स्योरेन्सको २.५ लाख सहयोग

इकागज | साउन २६, २०७९

काठमाडौँ- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरूको उपचारको ला...

रियलमीले ल्यायो 'रियलमी नार्जो ५०ए प्राइम' नेपालमा, मूल्य मात्र २१,७९९ रुपैयाँमा

इकागज | साउन २६, २०७९

काठमाडौँ–  स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल–अराउन्...