अदालत

कोसी प्रदेशको मुद्दा रेग्मी, सुवेदी र मुसलमानको इजलासमा

इकागज | जेठ ३१, २०८१

काठमाडौँ- कोशी प्रदेश सरकारविरुद्धकोे रिट सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा परेको छ । 

कोशीमा संकल्प प्रस्तावको निर्देशनअनुसार मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिएको भन्दै एमाले, माओवादीसहितका दलले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले हिक्मतकुमारलाई मुख्यमन्त्री नियुक्त गरे ।

नियुक्तिलगत्तै त्यसबेला बाहल रहेका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव देखाएर सरकार परिवर्तन भएको भन्दै रिट दायर गरेका थिए । अहिले अंकगणित हिक्मतका पक्षमा देखिएको छ भने केदार कार्कीलाई संविधानअनुसार पदमुक्त हुने प्रक्रिया नै पूरा गरिएको छैन ।

 

मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश

इकागज | जेठ ३०, २०८१

काठमाडौं - सर्वोच्च अदालतले मधेश प्रदेश सभाका सांसदहरूलाई पैसा बाँड्ने मधेश प्रदेश सरकारको निर्णय ...

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, थप प्रमाण मगाउन आदेश

इकागज | जेठ २८, २०८१

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा सर्वोच्च अदालतले अन्तर...

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासमा

इकागज | जेठ २८, २०८१

काठमाडौं - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमा आज सर्वोच्च अदालतमा ...

नक्कली प्रमाणपत्र लिएर अनुसन्धान विभागमा कार्यरत उप-निर्देशकविरुद्ध मुद्दा दायर

इकागज | जेठ २७, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर राष्ट्रिय अनुसन्धान विभागक...