काठमाडौँ : सर्वोच्च अदालतले माघ २ गतेदेखि लागू हुने गरी उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ । सर्वोच्चमा बुधबार बसेको फूलकोर्ट बैठकले माघ २ गतेदेखि देशभरका उच्च र जिल्ला अदालतम…